झम्सिखेल, ललितपुर, नेपाल

होप फर चिल्ड्रेन र सर्व न्यू नेपाल समुदायद्वारा …

  • Home
  • होप फर चिल्ड्रेन र सर्व न्यू नेपाल समुदायद्वारा …
होप फर चिल्ड्रेन र सर्व न्यू नेपाल समुदायद्वारा ...
होप फर चिल्ड्रेन र सर्व न्यू नेपाल समुदायद्वारा ...
August 19, 2025

१ अगस्ट २०२५ मा, सर्व न्यू नेपाल र होप फर चिल्ड्रेन परियोजनाको सहकार्यमा बल्खु सुकुम्बासी बस्ती समुदायद्वारा गठित जागरण टोल समितिले बल्खु सुकुम्बासी बस्ती समुदायमा लागूपदार्थ दुरुपयोग नियन्त्रण, ट्राफिक सुरक्षा जागरुकता र वातावरणीय सरसफाइ जस्ता विषयहरुलाई सम्बोधन गरेर ‘रुपान्तरणकारी बहु-पहल कार्यक्रम’ को आयोजना गर्‍यो।